कपिलवस्तु २८ पुस । लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकले मन्त्रालयको संख्या घटाउने निणर्य गरेको छ । सपथ ग्रहण तथा पदभार ग्रहण संगै आज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको मन्त्री परिषद् बैठकले मन्त्रालयको संख्या घटाएर १२ कायम गर्ने निणर्य गरेको हो ।यसअघि प्रदेशमा १३ मन्त्रालय थिए । जहा १३ मन्त्रीर ४ राज्यमन्त्री राखेर १७…