दाङ - दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ग्यास लिक हुँदा लागेको आगो प्रहरी…