काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो साेमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट्नुभएको हो । भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने…