रसुवा – रसुवामा नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले सात वर्षदेखि पोल भाडा नतिरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क तिरेका छैनन् । नेपाल टेलिकमबाहेक अन्यले लामो…