अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगेका छन् । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो । अमेरिकी संसदीय टोलीको नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमण लगायतका विषयमा पनि छलफल हुनेछ । अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक…