अर्घाखाँची २८ चैत ।नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा माओबादीबाट निर्वाचित मयेर रेसम थापालाई नै नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा…