इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिउँसो पौने चार बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । मुम्बई इन्डियन्सले अहिलेसम्म खेलेका पाँच खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन मुम्बई पुछारमा छ । लखनउले ५ खेलमा ६ अङ्क जोडेको छ । लखनउ पाँचौँ स्थानमा छ ।…