तौलिहवा ४ बैशाख ।आउने बैशाख ३० गते हुने निर्वाचनमा कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा २०७४ मा कांग्रेसले मेयर, उप मेयर र वडा नम्बर २,३,५,७,८,१० मा जितेको थियो । गत निर्वाचनमा पुर्व मेयर रामदास गुप्ता स्वतन्त्ररुपमा मेयरमा उम्मेदवार बनेका थिए । उनी ५ हजार ६३१ मतका साथ…