काठमाण्डाै १५ चैत - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा गुजरातले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराएकाे हाे। वान्खडे मैदानमा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टयो । गुजरातका राहुल टेवाटियाले अविजित ४० रन बनाए । लखनउका…