बुटवल २५ फागुन । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल उप्महानगरम स्थानीय निर्वाचनमा एमालेलाई जोगाउन र कांग्रेस लाई भत्काउन हतार भएको छ लालकिल्ला ।चुनाब नजिकिँदै गर्दा बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो विरासत जोगाउला कि गुमाउला भन्नेबारे चर्चा हुन थालेको छ । हाल बुटवल उपमहानगरको नेतृत्व नेकपा एमालेको हातमा छ । तर पार्टी विभाजन भइसकेका कारण आसन्न…