दाङ । रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पुथाउत्तरगंगा गाउँपालिका–१२ को गर्खानीमा रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।मृतकको भने परिचय खुलेको छैन । घाइते भएका ती पुरुषलाई रुकुमकोट अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा अन्य दुई जना…