कपिलवस्तु ३ चैत्र । स्थानीय तहको निर्वाचन बैशाख ३० मा हुने तयारी तिब्र भई रहदा यसको तरङ सबै स्थानीयतहमा फैलिनु स्वभाविक हो । कपिलवस्तुमा पनि यस्तै छ । यहाको सबै भन्दा धेरै मतदाता रहेको र सबै भन्दा विकासमा अघि बढेको वाणगंगा नगरपालिकामा भने ५ वर्ष सम्म सहयात्री बनेका मेयर उपमेयर यसपाली भिडन्तको तयारीमा पुगेका छन्…