संखुवासभा २८ फागुन – संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रङकी ७५ वर्षीया बिममायाँ तामाङलाई वृद्धभत्ता दिलाई दिने आश्वासनमा २७ रोपनी जग्गा पास गर्ने ७ जना पक्राउ परेका छन् । जग्गा किर्ते गरि झुक्याएर पास गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले (आज) शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जग्गा किर्ते काण्डमा संलग्न भोटखोला गाउँपालिका–४ का…