कपिलवस्तु ५ फागुन -बैकबाट लिएको रिन तिर्न नसके पछि घर लिलाम प्रकृया अघि बढाए पछि कांग्रेस कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ । रंगरेका छोरा जाबेदलाई सो सहयोग तौलिहवा स्थित कांग्रेस पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरिएकोे हो ।यस्तै पार्टी कार्यालयमा…