काठमाडौं २० फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शिवराज नगर समितीले नगरका ३६ जना सहिद परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसर परेर शहिदका परिवारलाई अभिनन्दन सहित सम्मान गरिएको नगर अध्यक्ष द्रोण बहादुर पुन (दिनेश)ले बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रुद्रलाल बन्जाडेले २०५२ फागुन १ गते बाट जनयुद्ध सुरु…