कपिलवस्तु १५ पुस । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका केन्द्रिय सदस्य तथा स्कुलिङ् बिभाग प्रमु्ख भेषराज भुसाललाई पितृशोक परेको छ । बुवा निलकण्ठ भुसालको ९३ बर्षको उमेरमा दुखद निधन भएको हो । उहाको पार्थीव शरिरमा बेलनदी स्थित शवदाह स्थलमा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पाटीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भयो । घाटमै…