कपिलवस्तु ११ पुस ।नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिबेशनले नयाँ नेतृत्व छान्ने निश्चित भएको छ । तेश्रो पूर्ण बैठकवाट ९ औ महाधिबेशन पुस २३ मा शिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भए लगत्तै बोल्दै अध्यक्ष झविलाल पोखरेलले आफ्नो कार्यकाल राष्ट्रिय परिस्थितीका कारण लम्वीएर ९ बर्ष पुगेको भन्दै अव भने नदोहोरीने प्रष्टाउनु भयो । अध्यक्ष पोखरेलद्वारा नदोहोरीने…