काठमाडौं १३ मंसीर ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा निवार्चित भएको काँग्रेस सुचना केन्द्रले जनाएको छ । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका…