चितवन १२ मंसिर – एमालेको जारी महाधिवेशनको बन्दसत्र ८ बजेदेखि शुरू हुने भएको छ। नेतृत्वमा सहमति जुटाउन नसक्दा बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन। ओलीसँग भेट गरेपछि नेता गोकुल बाँस्कोटाले सञ्चारकर्मीसँग भने, ‘बन्दसत्र साँझ ८ बजेदेखि सुरु हुन्छ।’ उनले बन्दसत्रमा धेरै बेर छलफल नहुने पनि स्पष्ट पारे। बाँस्कोटाले भने, ‘बन्दसत्र…