धनुषा ५ कार्तिक । डेढ वर्षअघि ‘पृथकतावादी’ गतिविधि त्यागेर राजनीतिको मूल प्रवाहमा आएको घोषणा गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका छन् ।जनकपुर–८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनीहरूले कुशवाहालाई दुर्व्यवहार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार लाठी–भाटा बोकेका राउत समर्थक करिब २…