दाङ १५ कार्तिक । दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ । महालेखा परीक्षणको कार्यालयले दाङका दश स्थानीय तहमा एक अर्ब ५ करोड २२ लाख ३४ हजार रुपैयाँको बेरुजु देखाएको हो । उपभोक्ताको नाममा मनोमानी खर्च देखिएको छ ।पालिकाहरूमा डोजर…