जनकपुर १५ कार्तिक : जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्।दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्। नगर प्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले वडा नम्बर…