बेनी, १६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निष्पक्ष समाचार पुष्टि गरेर बाहिर ल्याउँदा प्रेस र पत्रकारिताको गरिमा बढ्ने बताउनुभएको छ । आज (मङ्गलवार) प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको सदरमुकाम बेनीमा चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले नेपालको संविधानले प्रेसलाई नागरिकको लोकतान्त्रिक अधिकारको प्रकटीकरण गर्ने अधिकारका…