काठमाडौँ १० कात्तिक ।सिंहदबार भित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार राष्ट्रियसभाकी उपाध्यक्षका शशीकला दाहालका पिएसओको पेस्तोल खसेर पड्किएको हो ।संसद् सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति भएको उनले…