कपिलवस्तु १० कार्तिक । कृष्णनगर-५ डेबराका गंगादेवी पाण्डेय घरको आँगनमा इनार रहेको छ । दसकौँ वर्ष अगाडि खनिएको इनारदेखि पानी नियाल्दा गाढा कालो देखिन्छ । पानीको सतह हेर्दा घीन लाग्छ । भ्यागुताले टाउको देखाउँदै डुबुल्की मारेकाे देखिन्छ । तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने नीति बनाएका छन् । तर डेबराका विपन्न र दलित…