काठमाडौं, असोज १८ । नेकपा एमालेमा नेता शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेपाली समाजको नायकको रुपमा स्थापित हुनुभएको तथ्य राख्नुभएको छ । एमाले स्थानीय निकाय बिभागले काठमाडौंमा आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलामा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले यस्तो तथ्य सुनाउनु भएको हो । नेता पोखरेलले केपी ओलीको कारण…