काठमाडौं ५ कार्तिक । नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।उनले १० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको…