प्रेसपाटि । संसारमा यस्ता पात्र को होलान्, जो तपाईंको प्रगतिमा खुसी हुन्छन् । तपाईंको सुखको कामना गर्छन् । तपाईंको उन्नतीले प्रफुल्ल हुन्छन् । ति पात्र तपाईंका आमाबुवा हुन् । आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीको उन्नती, सुख र खुसीमा नै आमाबुवाले परम सन्तुष्ट हासिल गर्छन् ।तर, आमाबुवाको भावनालाई छोराछोरीले बुझ्दैनन् । आमाबुवा के…