काठमाण्डौ,३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पूर्णता पाउन ढिलाई हुनुमा गठबन्धन नै जिम्मेवार रहेको वताउनु भएको छ। उहाले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने दोहो¥याउनु भएको छ । अध्यक्ष नेपालले हिजो पनि आफुहरु एक साता भित्रै सरकारमा सहभागि हुने बताउनुभएको थियो । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष…