कपिलवस्तु, १३ असोज । नेपाली कांग्रेस बाणगंगा नगर सचिव पदमा ४ जना प्रतिस्पर्धीहरु प्रचार प्रसारमा जुटेका छन् । नगर सचिवमा आ–आफ्नो जितको दावि सहित चार जनाले उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका हुन् । जसमा बाणगंगा वडा न। ८ का दिवास घिमिरे, वडा न। ४ का गुरुदेव पौडेल, वडा न। ५ का गोविन्द आचार्य र…