काठमाडौं, २३ जेठ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका मातहतका कमिटी र जनसंगठनहरू पनि मूलभूत रूपमा ३ जेठपूर्वको अवस्थाबाट क्रियाशील बनाउने घोषणा गरेका हुन् ।तर त्यसको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता…