कपिलवस्तु २१ भदौ । शान्ति पुनस्थापना गृह कपिलवस्तुको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध किशोरीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा १ का ४० जना महिला तथा किशोरीहरुलाई मानव बेचविखनमा नेपालको पछिल्लो अवस्था र मुख्य कारणहरुको विषयमा छलफल गरिएको हो । वडा न १ को सहयोगमा आयोजित उक्त कार्यक्रममा वोल्दै शिवराज नगर…