बुटवल २५ भदौ। नेपाली कांग्रेस रुपन्देहीको नेतृत्व चयनका लागि भरत कुमार शाह र अब्दुल रज्जाकको भुमिका निर्णायक हुने देखिएको छ।रुपन्देही कांग्रेसको नेतृत्व हात पार्नका लागि केन्द्र देखिकै सभापती शेरबहादुर देउवा र रामचन्द्र पौडेलको गरी दुई समुह सक्रिय रहेको देखिएपनि भने देउवा समुहकै भरत कुमार शाहले आफ्नो स्थान खोज्ने रणनितीमा जिल्लामा नया गुट श्रृजना गरेका छन्।रुपन्देही…