नवलपरसी ८ जेठ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका अभिनाश राजभरलाई शहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न स्वतन्त्र राजनितिक समूहले माग गरेको छ ।बुधबार विहान साढे ९ बजे सुस्ता गाउँपालिका ५ बनकट्टी सीमा स्थित नथुई नाकामा स्थानीय र शसस्त्र प्रहरीबीच भएको झडपका क्रममा उनको मृत्यु भएको थियो ।समूहले जारी गरेको विज्ञप्तिमा राजभरलाई…