चन्द्रौटा२२ जेठ।कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलाई प्रत्यक्ष लाभ दिनेकामा जिल्लामा सबैभन्दा अब्बल बनेको छ । उसले एकैसाथ साढे ४सयलाई कृषि यन्त्र -उपकरण हस्तान्तरण गरेको छ । शिवराजका ४६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा विभिन्न सामाग्रीहरु वितरण गरिएको हो । शुक्रवार उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख नेत्रराज…