बुटवल ११ जेठ ।लुम्विनी प्रदेशका सभामुख पूर्ण वहादुर घर्तिको निर्देशनमा मन्त्री समेत रहेका प्रदेश सभाका ४ सांसदको नाम यही जेठ १७ गते हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदाता नामावलीमा षडयन्त्र पूर्वक छुटाइएको पाइएको छ । जसका कारण ४ जना प्रदेश मन्त्रीले मत दिन नपाउने भएका छन । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम…