कपिलवस्तु ३१ चैत्र । अपराध न्युनीकरणका लागि कपिलवस्तुमा स्थानीय सरकार र प्रहरी विच सहकार्य भएको छ । जिल्ला १० पालिका मध्ये कपिलवस्तुका ८ पालिकामा प्रहरी र पालिका विच सहकार्य गरी पाठ्य सामाग्री लागु भएको छ । बालबालिकाहरुलाई अपराध गर्न बाट जोगाउनका लागि सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्य सामाग्री (पुस्तक) निर्माण गरी स्थानीय सरकारको…