काठमाडौं, २९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने दावी गरेका छन् ।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको आज ९शनिबार० काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने दावी गरेका…