प्युठान १८ पुस ।माण्डवी गाउँपालिकामा भएको अनियमितता र भ्रष्टाचार विरुद्ध प्रवक्ता र वडा अध्यक्ष विरोधमा उत्रिएका छन । प्यूठानको माण्डवी गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सोही गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्षले वक्तब्य प्रकाशित गरेका छन् । पटक पटक पालिका अध्यक्षलाई जनताप्रति उत्तरदायी भइ काम गर्न सुझाब दिदा पनि…