नेपालगञ्ज ५ पुस । नेपालगन्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बाँके, बर्दिया र रुकुमपूर्वका विद्यालय नर्सलाई नेपालगन्जमा बोलाएर कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रम फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा विद्यालय नर्स…