कपिलवस्तु १८ मंसिर ।लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला कपिलवस्तुमा एक महिलाको बिभत्स हत्या गरिएको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ४ स्थित सिमावर्ती क्षेत्र शिर्शिहवा गाउँको बगैँचामा हत्या गरी रुखमा बाधिएको अवस्थामा महिलाको शव फेला परेको हो । मंगलवार साझ ६ बजेतिर स्थानीय नोहर बानियाको आँपको बगैचामा रुख मुनी हत्या गरी राखिएको…