अर्घाखाँची १८ बैशाख । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका अधिकांस आधारभुत बिद्यालयको नतिजा प्रकाशन भएको छ । सितगंगामा विद्यार्थी विहिन नतिजा प्रकाशन भएको हो भने सबै विद्यार्थीको स्वतः भर्ना हुने वताइएको छ । सबै शिक्षण सामाग्री निशुल्क दिने समेत विद्यालयहरुको घोषणा सार्वजनिक हुने क्रम वढेकोछ । कोराना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको नतिजा प्रकासन कोरोना संक्रमणको…