रुपन्देही ३ चैत्र ।प्रदेश ५ को विपक्षी नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको क्यान्सरवाट मृत्यूपछि रिक्त प्रदेश सभा सदस्य पदमा दाङका शंकर गिरी निर्वाचित भएका छन्।निर्वाचन आयोगको आइतबार बसेको बैठकले गिरीलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। विपक्षी दल कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद…