कपिलवस्तु २१ कार्तिक ।पुराना संरचनाहरु फेरिदै मुलुकमा ३ तहको सरकारको संरचना बनेको छ । यससंगै जिल्लामा रहेको कृषि कार्यालयको समेत संरचना बदलिएको छ । ३ बर्ष अघि सम्म कृषि कार्यालय संघीय सरकारको अन्तर्गत रहेको थियो । जिल्ला कृषि कार्यालयको नाम फरेर प्रदेश सरकार अन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र बनेको छ । कृषिको अधिकांस काम…