तुलसीपुर २८ मंसिर । नेपालका स्थानीयतहको इहिासमै पहिलो पटक दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतिय माध्यामबाट घरनक्सा पास हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि पुस १ गतेदेखि विद्युतिय माध्यामबाट घर नक्सा पास सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजीप्रक्रियालाई विस्तापित गरि विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटो छरितो हुने…