काठमाडौं, २५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।कोरोना संक्रमणपछि उपचारत लामाको गए राति सवा १२ बजे निधन भएको हो । उनलाई करिब ३ साताअघि कोरोना संक्रमण देखिएको थियो…