बुटवल ६ साउन । प्रदेश ५ मा एक वर्षमा गाडी दुर्घटनामा परी ४ सय ८३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भएको दुर्घटना अघिल्लो आर्थिक वर्षभन्दा १ सय ४० ले कम रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु भएको थियो । साढे ३ महिना भन्दा बढी…