रुपन्देही १३ असोज ।बिश्व शान्ति शहरका रुपमा विकसीत बुद्धनगरीमा अवस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक हप्ता देखि गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज अवरुद्ध भएको छ। शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। शिक्षा ऐनमा…