कपिलवस्तु ८ असोज । तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो ।सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि…