कपिलवस्तु १८ असोज ।शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रुपैया सहीत एक जनाालई पक्राउ गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट नगरपालिका वडा नं २ का ५४ बर्षिय पप्पु गुप्ता लाई सो रकम सहीत पक्राउ गरेको हो । शुक्रवार साझ सशस्त्रको टोलीले बिशेष सुराकीका आधारमा सो…